विद्युत अपडेट

  • प्राधिकरण : ५७१४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६३० मे.वा.घन्टा
  • निजी क्षेत्र : १८१६३ मे.वा.घन्टा
  • आयात : १००७३ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९६४० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०३५ मे.वा.
२०८२ फाल्गुण ३०, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणबाट निर्माणधीन मूलपानी १३२ केभी सबस्टेसनमा भक्तपुर–चपली १३२ केभी प्रसारण लाइनलाई लोप–इन लाप–वाउट काम गर्ने भएकाले ३ दिन विद्युत् आपूर्ति प्रभावित हुने भएको छ । 

फागुन १५ गते बिहान ६ बजेदेखि १७ गते शनिबार बेलुकासम्म १३२ केभी भक्तपुर–चपली प्रसारण लाइन सटडाउन हुँदा बानेश्वर, महाराजगन्ज, रत्नपार्क, जोरपाटी, बालाजु तथा कुलेश्वर वितरण केन्द्र (साथै उक्त वितरण केन्द्रहरूका उपकेन्द्रहरू समेत) अन्तर्गत पर्ने फिडरहरू प्रभावित हुन सक्ने जानकारी गराएको छ । 

निर्धारित समयअघि कार्यसम्पन्न भएमा प्रभावित लाइन सुचारु हुने प्राधिकरणले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३