विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अन्नपुर्ण गाउँपालिकामा ५ मेगावाटको घलेम्दी खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको  घलेम्दी हाइड्रो लिमिटेडले आफ्ना सेयरधनी सदस्यलाई १ः२ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सञ्चालक समितिको पुस ८ गते बसेको बैठकले सेयरधनी सदस्यलाई हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

कम्पनीले सांग्रिला उर्जा प्रा.लि.द्वारा प्रवर्द्धित संखुवासभामा रहेको छुजुङ्ग खोला जलविद्युत आयेजनामा कम्तिमा ५१ प्रतिशत शेयर कायम हुनेगरी लगानी गर्न १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यसै विषयमा पुस ८ गते बसेको सञ्चालक समितिको बैठकमा कम्पनीको कम्तीमा पनि ५१ प्रतिशत सेयर कायम हुने गरी हकप्रद सेयर निष्कासन अनुमतिका लागि विद्युत नियमन आयोगमा आवेदन दिने भएको हो ।

नियमन आयोबाट स्वीकृत भएपश्चात आगामी साधारण सभाबाट पास गराई नेपाल धितोपत्र वोर्डले स्विकृत दिएपछि मात्र प्रस्तावित हकप्रद सेयर निष्कासन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit