विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । अपर स्याङ्गे हाईड्रो पावर लिमिटेडले ८ लाख ७० हजार कित्ता सेयर निष्कासनको लागि नेपाल धितोपत्र  बोर्डबाट अनुमति पाएको छ । बोर्डले वैशाख १३ गते (बिहीबार) कम्पनीलाई सेयर निष्कासनको लागि अनुमति प्रदान गरेको हो ।

बोर्डबाट अनुमति पाएसंगै कम्पनीले स्थानियबासी तथा सर्वसाधारणलाई ८ करोड ७० लाख रुपैयाँ बराबरको ८ लाख ७० हजार कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीका अनुसार पहिलाे चरणमा आयाेजना प्रभावित स्थानीय र दाेस्राे चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ ।

कम्पनीले सेयर निष्कासनको गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटललाइ बिक्रि प्रबन्धक ताेकेकाे छ । कम्पनीले लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर  ४, स्याङ्गे नदीमा २.४ मेगावाट क्षमताको आयोजना निर्माण सम्पन्न गरी सञ्चालन गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit