विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काडमाडौं । चालू आर्थिक वर्ष (आव) को फागुनसम्म करिब १५५ सर्किट किलोमिटर प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । अर्थ मन्त्रालयले सार्वजानिक गरेको आर्थिक सर्वेक्षण (२०७८÷७९) मा उक्त तथ्याङ्क उल्लेख गरिएको हो । 

आर्थिक सर्वेक्षणका अनुसार ४०० के.भी., २२० के.भी र १३२ के.भी. भोल्टेजस्तरका प्रसारण लाइन विस्तारतर्फ ९ वटा आयोजनाहरुको ५९३ सर्किट किलोमिटर मध्ये १५४.८७ किलोमिटरमात्र सम्पन्न भएको छ । 

यसैगरी, गत वर्ष राष्ट्रिय प्रसारण लाइन (६६ के.भी र सो भन्दा माथि) को काम ४ हजार ७ सय ९५ सर्किट कि.मि पुगेको थियो भने वितरण लाइन (३३ के.भी र सो भन्दा कम) को १ लाख ६३ हजार २ सय २ किलोमिटर पुगेको आर्थिक सर्वेक्षेणमा उल्लेख छ । 

यस्तै, २०७७ साल फागुसम्म प्रसाण लाइन (६६ के.भी वा सो भन्दा माथिक) ४ हजार ५ सय ७३ सर्किट किलोमिटर तथा वितरण लाइनको १ लाख ६७ हजार १ सय ९१ किलोमिटर रहेको थियो । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit