विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बाढीपहिरोले अवरुद्ध भएको जुम्लाको राष्ट्रिय प्रसारण लाइन पुन सञ्चालनमा आएको छ । कर्णाली राजमार्गको दैलेख, कालीकोट हुँदै जुम्लासम्मको लाइन मर्मत संभार गरी सञ्चालनमा ल्याइएको हो ।

बाढीपहिरोले जुम्ला र कालिकोट खण्डको ९० वटा पोल र तारमा पुर्याएको क्षतिको मर्मत गरी लाइन सञ्चालनमा ल्याइएको नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार गत असाेज १९ गते लाइनमा पुगेकाे क्षतिकाे मर्मत गरी सञ्चालनमा ल्याइएको हाे ।

प्रसारण लाइन पुन निर्माण गर्न करिब तीन साता लागेको केन्द्रले जनाएको छ । निरन्तर काम पछि शनिबार (कात्तिक १२ गते) देखि लाइन सञ्चालनमा आएको केन्द्रले जानकारी दिएको छ । आधा महिना बढी समय विद्युत् अवरुद्ध हुँदा जुम्ला अध्याँरो भएको थियो। बिजुली आपूर्ति भएपछि सरकारी काममा सजिलो हुने र सेवा नियमीत भएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit