सामान्यता नयाँ आयोजना निर्माण गर्न ठूलो पुँजी, श्रमशक्ति र समय लगानी गर्नुपर्ने हुन्छ । साथै अनेक आरोह–अवरोह भोग्नुपर्ने हुन्छ । यद्यपि, केही भिन्न सोच, नयाँ जुक्ति र अनेक रचनात्मक जुक्ति (उपाय, जुगाड) लगाउन सके विद्यमान संरचनाबाटै न्यून पुँजी र समयको लगानीमा संस्थाभित्रकै श्रमशक्तिको भरपुर उप...}