लमजुङ जलविद्युत् विकासको अपार सम्भावनायुक्त जिल्ला हो । दामोदर हिमालबाट उत्पत्ति भएको मर्स्याङ्दी नदी यस जिल्लाका लागि जीवनदायनीका रूपमा आदिमकालदेखि बगिरहेकै छ । हिमनदीको अविरल जलप्रवाह, सहायक खोला–नदीहरू मिसिने र वर्षैभरि पानीको बहाबमा धेरै उतारचढाव नहुने हुँदा सरकारी निकाय तथा निजी क्षेत्रका...}