पृष्ठभूमि
प्राकृतिक स्रोतको संरक्षण तथा उपयोगमा मुख्यतः जलस्रोत, नवीकरणीय ऊर्जा, खनिज उत्खनन, नदी व्यवस्थापन तथा विकास, वन तथा वातावरण संरक्षण, प्राकृतिक प्रकोप र जोखिम न्यूनीकरण पर्छन । साधन–स्रोतको परिचालन, प्रतिफल, रणनीतिक, भू–राजनीतिक एवम् क्षेत्रीय महत्त्वको दृष्टिकोणले जलस्रोत (...}