सन् १९२० मा नेपाल सरकार र ब्रिटिस (भारत) सरकारबीच महाकाली नदीमा शारदा ब्यारेज निर्माण गरेर पानी बाँडफाँट गर्न शारदा ब्यारेज सम्झौता भएको थियो । शारदा ब्यारेजको निर्माण सन् १९२८ मा सम्पन्न भएको हो । सम्झौता बमोजिम नेपालले ४६० क्यूसेक्स (१३ हजार लिटर प्रति सेकेण्ड) पानी पाउने र भविष्यमा नेपाललाई १०००...}