सर्वप्रथम त कस्ता जलविद्युत् आयोजनालाई ‘साना’मा परिभाषित गर्ने ? साना भनेका कुन क्षमतासम्मका आयोजना; ५०, १००, २०० मेगावाट ? यो कुरा कानुनले स्पष्ट मार्गदर्शन नगरेकोले अन्योल छ । सरकारले लिएको दृष्टिकोण हेर्दा २०० मेगावाटभन्दा माथिका आयोजनालाई ठूला मानेको देखिन्छ । किनकि, यो क्षमताभन्दा ठ...}