काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरण आयोजन व्यवस्थापन निर्देशनालयले बुटवल–लमही ४०० केभी प्रसारण लाइन निर्माणलाई तीव्रता दिन एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आयोजनाको वातावरणीय अध्ययन, वनको जग्गा उपयोग तथा रुख कटान सहजीकरणका लागि उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको...}