काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गण्डकी प्रदेशको गोरखा जिल्लामा ४५ मेगावाटको चुमचेत स्यारखोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले चुमनब्री गाउँपालिका पहिचान भएको आयोजना अघि बढाएको हो ।
कम्पनीले अघि बढाएको आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन अध्ययन प्रतिवेदन तयारीको क...}