काठमाडौं । नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान अहिले २५ प्रतिशत हाराहारीमा छ । कृषिजन्य वस्तुको उत्पादन बढ्न नसक्दा कृषि क्षेत्रले जिडिपीमा दिने योगदान क्रमशः घट्दो छ । यस क्षेत्रको योगदान निरन्तर घट्नुमा कृषिजन्य वस्तुको उत्पादनभन्दा लागत मूल्य बढी हुनु तथा कृषिजन्य उपज...}