काठमाडौँ । पछिल्लो समय विद्युत् क्षेत्रको विकासमा सक्रिय बनेको औद्योगिक घराना गोल्यान समूहले करिब करिब ८०० मेगावाटका जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढाएको छ । कृषि, निर्माण, वित्तीय सेवा लगायत विभिन्न क्षेत्रमा आवद्ध रहेको समूहले ऊर्जा विकासमा पनि व्यापक रूपमा अघि बढेको हाे ।...}
काठमाडौँ । गोल्यान समूहले लुम्बिनी प्रदेशका तीन जिल्लामा ६० मेगावाट बराबरका ६ सौर्यविद्युत् आयोजना अगाडि बढाइरहेको छ । समूहले बाँके, कपिलवस्तु र दाङ जिल्लामा ती आयोजना अगाडि बढाइएको हो ।
उक्त ६ मध्ये पियोर इनर्जी लिमिटेडले बाँकेको कोहलपुरमा निर्माण गरेका १०/१० मेगावाटका दुई आयोजनाबाट विद्युत् उत्...}
काठमाडौं । गोल्यान समूहले लगानी गरी निर्माण गरेको १० मेगावाट सौर्य आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ । गाेल्यान समूहकाे कम्पनी प्योर इनर्जी प्रालिले निर्माण गरेकाे आयोजनाले आइतबार (मंसिर २४ गते) देखि उत्पादन परीक्षण सुरु गरेको हो ।
बाँकेमा निर्माणाधीन २० मेगावाटका दुई आयोजनामध...}
काठमाडौं । जलविद्युत र सौर्य विद्युत परियोजनामा लगानी गर्दै आएको गोल्यान ग्रुपले आयोजना गरेको ‘केस च्यालेञ्ज २०२३’ मा काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसुम) बिजयी भएको छ । दुई साताको लामो कार्यक्रममा तीव्र प्रतिस्पर्धा, नवीनतम र गुरुजनको विचारशिलपछि कुसुमले जित हात पारेक...}
काठमाडाैं । सक्षम प्रवर्द्धकको नेतृत्वमा एक सफल परियोजनाको परिकल्पना गर्न सकिन्छ । परियोजना टोलीको पहिलो सदस्यको रूपमा प्रवर्द्धकले यसको आवश्यकता पहिचान गर्दछ । मुख्य लक्ष्य निर्धारण तथा आवश्यक टोलीको चयन गरी परियोजनाका सहभागीहरूले जोखिमको लेखाजोखा गरी त्यसको निराकरणका उपायहरू पहिचान गर्छन् । व...}
काठमाडाैं । जलविद्युतलाई विश्वभर न्यून कार्बन उत्सर्जन गर्ने विद्युत उत्पादनको आधारस्तम्भ र नवीकरणीय ऊर्जा स्रोतको रूपमा लिइन्छ । तर, यसको विकास सँगसँगै वातावरण र सामाजिक क्षेत्रमा हुने असरलाई पनि नजरअन्दाज गर्न मिल्दैन । जलविद्युत उत्पादनलाई वातावरणीय विनास र जलवायु परिवर्तनले नराम्ररी असर गरिरहेको...}
काठमाडौं । गोल्यान समूहले प्रवर्द्धन गर्न लागेको ४४१ मेगावाटका दुई आंशिक जलाशययुक्त जलविद्युत आयोजनाको विस्तृत अध्ययन जर्मनीको ट्र्याकटेबेल इन्जिनियरीङ कम्पनीले गर्ने भएको छ । ट्र्याकटेबेलले ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली र १३५ मेगावाटको नाम्लाङ खोलाको अध्यययन गर्ने भएको हो ।
यी दुई आयोजनाको...}
काठमाडौं । गोल्यान समूहले लगानी गरी निर्माण गरेको १० मेगावाट सौर्य विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । बाँकेमा प्योर इनर्जी प्रालिमार्फत निर्माण भएको आयोजनाको विद्युत बिहीबार (चैत २३ गते) देखि राष्ट्रिय ग्रिडमा जोडिएको हो ।
बाँकेमा निर्माणाधीन २० मेगावाटका दुई आयोजनामध्ये दोस्रो भाग अ...}