काठमाडौँ । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको शुक्रबार बोलाइएको १६औँ वार्षिक साधारणसभा पछि सारिएको छ । साधारणसभा गणपूरक सङ्ख्या नपुगेका कारण अर्कफ पटकलाई सारिएको हो ।
आगामी साधारणसभाका लागि पुनः सूचनामार्फत जानकारी गराइने कम्पनीले जनाएकाे । साधारणमा कम्पनी सञ्चालक समितिका अध्यक्षले पेस गर्...}
काठमाडौं । दाेलखाकाे खानी खाेलामा ४० मेगावाटकाे खानी खाेला-१ जलविद्युत् आयाेजना निर्माण गरिरहेकाे ग्रीन लाइफ हाइड्रो पावर लिमिटेडले माघ २३ गते (आज) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) बिक्री खुला गरेको छ । कम्पनीले सय रुपैयाँ मूल्य अंकित ३४ लाख ९६ हजार ४०० कित्ता सेयर बिक्री ...}