काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले ३३५ मेगावाटको हुम्ला कर्णाली–२ जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवदेनमाथि सम्बन्धित सरोकारवालाहरूबाट राय–सुझाव माग गरेको छ । रु रु जलविद्युत् परियोजना लिमिटेडले निर्माणका लागि प्रस्ताव गरेको उक्त आयोजनाको इआइए प्रतिवेदन स्वी...}