काठमाडौँ । भारतले पहिलो पटक हाइड्रोजनबाट चल्ने रेल सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जिन्द–सोनिपत मार्गमा हरियो झण्डा देखाएर रेलको उद्घाटन गरेका छन् ।
१० वटा डिब्बा (कोच) भएको यो रेल विश्वकै सबैभन्दा लामो हाइड्रोजन रेल हो । उद्घाटनपछि प्रधानमन्त्रीले सम्बोधन गर्द...}