काठमाडौं । विद्युत विकास विभागले आज (साउन १ गते) आफ्नो स्थापनाको २९औं वार्षिकोत्सव मनाउन लागेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको उपस्थितिमा मनाइने वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष (आव) २०७८/७९ भित्र विद्युत उत्पादन गरेका प्रवर्द्धकहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
विद्यु...}
काठमाडौं । एक वर्षको समयावधिमा नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तथा निजी विद्युत उत्पादकहरूले करिब ७२३ मेगावाट बिजुली केन्द्रीय प्रणालीमा योगदान पुर्याएका छन् । आर्थिक वर्ष (आव) २०७८/७९ मा २५ विद्युत आयोजनाबाट उक्त परिमाणको विद्युत उत्पादन भएको हो ।
विद्युत उत्पादन गरी प्रणालीमा योगदान...}
काठमाडौं । बझाङको कालंगा नदी बेसिनमा निर्माण गरिरहेका ३ नदी प्रवाही (आरओआर) जलविद्युत आयोजना मध्ये २ वटाबाट आगामी असार दोस्रो सातासम्म विद्युत उत्पादन हुने भएको छ ।
कम्पनीले उक्त बेसिनमा १५.३३ मेगावाटको कालंगा, ३८.४६ मेगावाटको माथिल्ला कालंगा र १०.७० मेगावाटको सानीगाड निर्माण गरिरहेको छ । अहिले य...}
लमजुङ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा प्रवर्द्धित दोर्दीखोला जलविद्युत् आयोजनाबाट आगामी वैशाख पहिलो हप्तादेखि विद्युत् उत्पादन थाल्ने भएको छ । जिल्लाको दोर्दी खोलामा निर्माणाधीन २७ मेगावाट क्षमताको सो आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र आगामी चैत महिनाभित्रमा परीक्षण गरेर वै...}
काठमाडौं । जलविद्युत समूहतर्फको ५ अर्ब रुपैयाँ बढी मूल्यको साधारण सेयर निष्कासन हुँदैछ । निर्माण सम्पन्न भइ विद्युत उत्पादन गरिरहेका तथा अहिले निर्माणको विभिन्न चरणमा रहेका जलविद्युत आयोजनाका २० प्रवर्द्धक कम्पनीले प्रभावित क्षेत्रका स्थानीयबासी र सर्वसाधारणका लागि सेयर निष्कासन गरी बाँडफा...}
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले २५ जलविद्युत कम्पनीको साधारण सेयर निष्कासनको अनुमति दिन नेपाल धितोपत्र बोर्ड समक्ष माग गरेको छ । इपान पदाधिकारीले आइतबार बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई भेटी यी कम्पनीको साधारण सेयर निष्कासनको अनुमति तत्काल दिनु पर्ने लिखित माग राखेको...}
काठमाडौं । निजी ऊर्जा उत्पादकहरूले गौरीशंकर संरक्षण क्षेत्रसहित मुलुकका विभिन्न संरक्षण क्षेत्र तथा निकुन्जमा पर्ने जलविद्युत आयोजना निर्माणमा लगाइएको प्रतिबन्ध तत्काल हटाउन माग गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का पदाधिकारीले शुक्रबार प्राकृतिक संरक्षण कोषका पदाधिकारीलाई...}
काठमाडौं । दशकौंदेखि विद्युत व्यवसायमा संलग्न निजी क्षेत्रले सरकारसमक्ष समस्याका चाङ थुपार्ने एउटा परिपाटी जस्तै बनेको छ । सरकार पनि ती चाङ टुलुटुलु हेरेर सुनिरहन बानी परिसकेको छ । अतः यहाँ निजी क्षेत्र कराइरहने र सरकार सुनिरहने अनौंठो संस्कार स्थापित भएको देखिन्छ ।
सरकारले निजी क्षेत्रका समस्या...}
काठमाडौं । सुपर माई हाइड्रो पावर कम्पनीले चालू आर्थिक वर्षको ६ महिनामा साढे ७ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीले इलाममा सञ्चालित ७.८ मेगावाटको सुपर माई जलविद्युत आयोजनाको विद्युत बिक्रीबाट यो मुनाफा आर्जन गरेको हो ।
कम्पनीले साउनदेखि पुससम्मको अवधिमा विद्युत बिक्रीबाट १४ करोड ८७ लाख रुप...}