काठमाडौँ । ट्रान्सफर्मर निर्माता भारतीय कम्पनी किरण पावर रेक्टिफिकेसन सर्भिसेस (केपिआरएस) ले नेपालको ऊर्जा क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै लगेको छ । उत्पादन क्षमता विस्तार, आफूसँगको इन्जिनियरिङ उत्कृष्टताको उपयोग, उत्पादन विविधीकरणजस्ता कार्यमार्फत सेवा एवम् व्यवसाय फराकिलो बनाउँदै गएको हो ।...}