काठमाडौँ । भाेटेकोसीमा आएको विनाशकारी बाढीले पुरिएको रसुवास्थित लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट हराइरहेकामध्ये २ जनाको शव निकालिएको छ । आयोजनाका प्राविधिकले पेन्स्टक पाइप काटेर बाटो बनाएपछि नेपाली सेनाको टोलीले बिहीबार बिहान २ जनाको शव बाहिर निकालेको हो ।
२० मेगावाटको उक्त आयोजनाको सुरुङ...
काठमाडौँ । भोटेकोसी नदीमा बुधबार बिहान आएको भीषणबाढीपछि रसुवास्थित लाङटाङ खोला जलविद्युत् आयोजनाका कर्मचारी तथा कामदारसति झण्डै ६० जना सम्पर्कविहीन भएका छन् । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ स्यफ्रुबेसीमा निर्माधीन ३० मेगावाटको आयोजनामा कार्यरत इन्जिनियर, प्राविधिकसहितका कर्मचारी तथा सुर...
काठमाडाैँ । रसुवामा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरू हुन अझै ५ महिना लाग्ने भएको छ । गत असोज ११ र १२ गते आएको भीषण बाढी र पहिरोले आयोजनाका निर्माणाधीन संरचनामा क्षति पुर्याएपछि आयोजनको विद्युत् उत्पादन मिति पर सरेको हो ।
बा...
रसुवा । रसुवाको लाङटाङ खाेलामा निर्माणाधीन २० मेगावाटको लाङटाङ जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सकिएको छ । आयोजनाले तीन दशमलव आठ किलोमिटर लामो सुरुङ छेडिएकाे (वारपार) भएकाे हाे ।
गोसाइकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीस्थित लाङटाङ खोलामा रहेको विद्युत्गृहसम्म सुरुङ निर्माणकाे काम सकिएक...