काठमाडौँ । गुल्मी हाइड्रो प्रालिले म्याग्दीमा १.८६ मेगावाटको तल्लो रुप्से खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । यसका लागि उत्पादन अनुमतिपत्रको माग गर्दै कम्पनीले विद्युत् विकास विभागमा आवेदन दिई प्रक्रिया अघि बढाएको छ ।
जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ भएर बग्ने रुप्से खोलाको पानीलाई...}