काठमाडौं । प्रदेश-२ काे महाेत्तरी जिल्लामा सयौ मेगावाटका सौर्य विद्युत आयोजना अघि बढेका छन् । निजी ऊर्जा उत्पादक कम्पनीले जलविद्युतकाे सम्भावना नरहेकाे यस जिल्लामा साैर्य विद्युत आयोजना अघि बढाएका हुन् ।
विद्युत विकास विभागकाे पछिल्लाे तथ्याङ्कअनुसार जिल्लामा २ सय ९० मेगावाटक...}