काठमाडौँ । दार्चुला जिल्लाबाट जलविद्युत् विकासको यात्रा सुरु गरेर देशैभरि सञ्जाल विस्तार गरेको अपि पावर कम्पनी लिमिटेड अहिले २ सय मेगावाट बराबरका विद्युत् आयोजनाको नेतृत्व गर्ने संस्था बनेको छ । लमजुङमा निर्माण हुँदै गरेको ५० मेगावाटको मर्स्याङ्दी बेँसीको स्वामित्वसमेत लिएपछि कम्पनी दरिलो बन्दै आएको...}