काठमाडाैं । झण्डै डेढ दशकअघि सेयर बजारमा जलविद्युत् समूहका कम्पनीको उपस्थिति नगन्य थियो । सूचीकृत कम्पनीको संख्या, कारोबार रकम, बजार पुँजीकरण जस्ता सूचकका आधारमा जलविद्युत् कम्पनीको योगदान उल्लेख्य थिएन । यसैकारण, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले जलविद्युत् कम्पनीहरूलाई छुट्टै समूहका रूपमा व...}