जनकपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले मधेस प्रदेशको जनकपुर पुगेर त्यहाँको विद्युत् र सिँचाइ सेवाको अवस्था बारेमा जानकारी लिएका छन् । नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मनोज यादव र सिँचाइ विभागका महानिर्देशक मित्र बरालसहितको टोली लिएर पुगेका उनले सेवालाई प...}