काठमाडौं । बीमा नगर्दासम्म पछि लागेर हैरान पार्ने, गरेपछि चासाे कम दिने र अवधि पूरा भएपछि बिमितले पाउनुपर्ने रकम दिन सधैँ इन्कार गर्ने इन्स्याेरेन्स कम्पनीहरूकाे पुरानै राेग हाे । ती कम्पनीहरूले व्यक्ति, सवारी साधन तथा अावासमा त यस्ताे हर्कत गर्दै अाएका थिए । अब हुँदा-हुँदा त्याे हर्कत जलव...}