काठमाडौँ । बाराको परवानीपुरमा रहेको नेपाल विद्युत् प्राधिकरणको १३२/६६/११ केभीको सबस्टेसनमा आगलागी हुँदा पर्साको वीरगन्जसहितका अधिकांश क्षेत्र र बाराका केही क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ । बुधबार साँझ पोल ढलेर तार जुध्दा विद्युत् सर्ट भएर आगलागी भएको प्राधिकरणले जनाएको छ ।
आगलागीका क...}