काठमाडौँ । नेपाली काँग्रेसको सुवेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को आगामी अध्यक्षका लागि इन्जिनियर द्वय धनेन्द्र केसी र रविभुषण झाबीच प्रतिस्पर्धा हुँदै छ । भोलि (शनिबार, भदौ १४ गते) हुने संस्थाको ८औँ कार्यकारिणी समितिको निर्वाचनमा केसी र झा छुट्टाछुट्टै प्यानल बनाएर चुन...}