दोलखा । अविरल वर्षापछि गएराति आएको बाढीपहिरोले गौरीशङ्कर गाउँपालिका–९ मूलखर्कमा अवस्थित १० मेगावाटको सिप्रिङ खोला जलविद्युत् केन्द्रको बाँध संरचनामा क्षति पुर्याएको छ । राति ११ र १२ बजेतिर ठूलो पहिरो आउँदा ठूलो क्षति पुगेको हो ।
मध्यरातमा पहिरो आएपछि बाँध क्षेत्रमा रहेका ४ कर्मचारी नजि...}