काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ८०० मेगावाट सौर्य विद्युत् उत्पादनका लागि आह्वान गरेको बोलपत्र (टेन्डर) मा सहभागी कम्पनीहरूको विद्युतीय आवेदन बुधबार खोलिँदैछ । तेस्रो पटक थपिएको आवेदन दिने म्याद सकिने अन्तिम दिन (बुधबार, साउन ३० गते) इच्छुक फर्म/कम्पनीले पेश गरेको आवेदन खोलिने भएको हो ।
प्र...}
काठमाडौँ । पर्साको जिरा भवानी गाउँपालिकामा २.३ मेगावाटको डीडीबी सौर्य विद्युत् आयोजना निर्माण गरिने भएको छ । यसका लागि प्रवर्द्धक कम्पनी तराई इनर्जी प्रालिले आवश्यक अनुमति माग्दै विद्युत् विकास विभागमा आवेदन दिएको छ । उक्त आयोजनाले उल्लेखनीय वातावरणीय प्रभाव पार्ने भए त्यसबारे लिखित राय, सुझाव वा प्...}
काठमाडौँ । विभिन्न अध्ययनहरूले देखाएका छन्– नेपालमा पर्याप्त घाम लाग्ने हुँदा सौर्य विद्युत् उत्पादनको प्रचुर सम्भावना छ । लगानी बोर्ड नेपाल (आइबीएन) ले सन् २०२४ को अप्रिलमा निकालेको ‘इनर्जी’ नामको प्रतिवेदन अनुसार नेपालमा १ वर्गमिटरमा ३.६ देखि ६.२ युनिटसम्म विद्युत् उत्पादन हुन सक...}
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सौर्य विद्युत् (ग्रिड कनेक्टेड साेलार) उत्पादनका लागि आह्वान गरेको ठेक्का प्रस्तावको समय सकिन एक साता बाँकी रहँदासम्म यसमा विकासकर्ताको उत्साहपूर्ण सहभागिता देखिएको छैन । कम विद्युत् खरिद सम्झौता (पिपिए) दर, जग्गा प्राप्ति जस्ता मुख्य समस्याले यसतर्फ चासो नबढेको...}
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रतिस्पर्धामार्फत कुल ८०० मेगावाट ग्रिड कनेक्टेड सौर्य विद्युत् परियोजना विकास गर्न बोलपत्र आह्वान गरेको छ । प्राधिकरणको विद्युत् व्यापार विभागले सूचना प्रकाशित गरी बोलपत्र आह्वान गरेको हो ।
प्राधिकरणका अनुसार उक्त परियोजना विकासका लागि प...}
काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले सौर्य ऊर्जासम्बन्धी हालै गरेको निर्णयको सौर्य ऊर्जा उत्पादकहरूको संस्था नेपाल (सोपान) ले स्वागत गरेको छ । सौर्य ऊर्जाको महत्व बुझी यसको विद्युत् खरिद सम्झौता (पिपिए) खुलाउन लागेको निर्णयकाे स्वागत गरेको हो ।
प्राधिकरणले हाल कायम रहेको जडित क्षमता र पिपि...}
काठमाडौँ । भारतको दिल्ली प्रदेश सरकारले ‘दिल्ली सौर्य ऊर्जा नीति २०२४’ जारी गरेको छ । ऊर्जाको भविष्य थप दिगो बनाउन दिल्ली सरकारले यस्तो नीति ल्याएको हो । नीतिले रुफटफ सोलार प्रयोगकर्ता आमनागरिकलाई विभिन्न लाभको प्रत्याभूति गरेको छ । रूफटप सोलार प्यानल प्रयोग गर्ने आवाशीय उपभोक्ताले...}
काठमाडौँ । झापाको शिवसताक्षी–४ स्थित झापा इनर्जी प्रा.लि.ले निर्माण सम्पन्न गरेकाे १० मेगावाटकाे साैर्य आयोजनाले ८ लाख युनिट विद्युत् उत्पादन गरेको छ । कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाले परीक्षण पूरा गरी उत्पादन सुरु गरेको हो ।
निर्माण सम्पन्न भएपछि सौर्य ऊर्जा आयोजनाले...}
प्रकृतिले नेपाललाई पानीको स्रोत निःशुल्क दिएझैँ सूर्यको प्रकाश पनि अनवरत निःशुल्क उपहारका रूपमा प्राप्त भइरहेको छ । जसरी पानीको बेगले रनर तथा जेनेरेटर घुमाई विद्युत् उत्पादन गर्न सकिन्छ, त्यसैगरी सोलार प्यानलमा रहेका फोटो भोल्टिक सेल सक्रिय गराई सूर्यको किरणबाट विद्युत् उत्पादन गर्न सकिन्छ । पानीबाट...}