काठमाडौँ । नेपालको पहिलो महिला प्रधानन्यायाधीश बन्न सफल सुशीला कार्कीले पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि लेख्न सफल भएकी छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आन्दोलनरत जेन–जेड (जेनरेशन जेड) समूहको प्रस्ताव तथा समर्थनमा राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्र...}