काठमाडौँ । युनियन हाइड्रोपावर लिमिटेडले आफ्नो कम्पनीको नाम परिवर्तन गर्ने र शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीको आइतबार सम्पन्न विशेष साधारण सभाले यस्तो निर्णय गरेको हो ।
कम्पनीका अनुसार प्रबन्धपत्र र नियमावली संशोधन गरी हालको ‘युनियन हाइड्रोपावर लिमिटे’ नाम...}
काठमाडौं । युनियन हाइड्रो पावर कम्पनीले करिब साढे २ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷७९ को तेस्रो त्रैमास सम्मको वित्तिय विवरण अनुसार कम्पनीले खुद नाफा कमाएको देखिएको हो ।
चैतसम्मको अवधिमा २ करोड ५५ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले जनाए...}