काठमाडौँ । फ्रेस वाटर इनर्जी लिमिटेडले म्याग्दीमा १२.७३ मेगावाटको माथिल्लो मुडीखोला आंशिक जलाशय (पिआरओआर) जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । जिल्लाको धौलागिरि गाउँपालिकाको धौला खोला जलविद्युत् आयोजनाले छोडेको पानी र घुर्मा खोलाको पानीलाई सदुपयोग गर्ने गरी कम्पनीले उक्त आयोजना निर्माण...}