काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वासाधारणका लागि आज (माघ १८ गते आइतबार) देखि प्राथमिक सेयर (आइपिओ) निष्कासन गरेको छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्कासन गरेपछि अब सर्वसाधारणका लागि निष्कासन गरेको हो । कम्पनीले ५...}