काठमाडौँ । ऊर्जा र वातावरणका लागि महिला सञ्जाल (ओनी) को सातौँ स्थापना दिवस सम्पन्न भएको छ । २०७५ सालमा स्थापना गरिएको यस संस्थाले सफलतापूर्वक स्थापनाको ७ वर्ष पूरा गरेको हो । स्थापना दिवसका अवसरमा बुधबार आयोजना गरिएको कार्यक्रममा संस्थाकी अध्यक्ष कला तिम्लसिनाले संस्थाले हालसम्म सञ्...}