सप्तरीमा महदेवा फ्युज सेवा कार्यालयको उद्घाटन
काठमाडौं । नेपाल विद्युत प्राधिकरण, मदेश प्रदेश प्रादेशिक कार्यालयका निर्देशक मुनिन्द्र ठाकुरले सप्तरीमा रहेको महदेवा फ्युज सेवा कार्यालयको उद्घाटन गरेका छन् । प्राधिकरण कन्चनपुर वितरण केन्द्र अन्तर्गत निर्माण भएको कार्यालयको आज (मंसिर २० गते) उद्घाटन गरेका हुन् । फ्युज सेवा सञ्चालनले महदेवा गाउँपालिकाका वडा नम्बर २ देखि ६ सम्मका महदेवा, अक...
२०८० मङ्सिर २०