अरुण भ्यालीले ३० मेगावाटको लिखु खोलामा साढे ९३ करोड लगानी गर्दै
काठमाडौं । ३ मेगावाटको पिलुवा खोला र ९.८४ मेगावाटको काबेली बी–क्यासकेड जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लिखु खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । पिके हाइड्रो पावर प्रालिले निर्माण गरिरहेको ३० मेगावाटको आयोजनामा अरुण भ्यालीले साढे ९३ करोड रुपैयाँ लगानी गर्ने भएको हो...
२०८० जेठ २२