एक दर्जन जलविद्युत कम्पनीको ४ करोड कित्ता सेयर आउँदै
काठमाडौं । दर्जन जलविद्युत कम्पनीले करिब ४ करोड कित्ता साधारण सेयर निष्कासन गर्ने भएका छन् । निजी लगानीमा निर्माणाधीन तथा निर्माण सम्पन्न भई सञ्चालनमा आएका जलविद्युत आयोजनाका प्रवर्द्धक कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्ने तयारी गरेका हुन् । नेपाल धितोपत्र बोर्डका अनुसार १३ हाइ...
२०७९ असार ९