सुपर माई हाइड्रो पावरले ३० प्रतिशत नगद लाभांस दिने
काठमाडौं । सुपरमाई हाइड्रो पावर कम्पनी लिमिटेडले आफ्नो सेयरधनी सदस्यलाई चुक्ता पुँजीको ३० प्रतिशत नगद लाभांस दिने भएको छ । कम्पनीको गत साउन ६ गते बसेको सञ्चालक समितीको बैठकले नगद लाभांस दिने प्रस्ताव गरेको हो । आर्थिक वर्ष २०७८/७९ को संचित मुनाफाबाट आफ्नो सेयरधनी सदस्यलाई ३० प्रतिशत अर्थात १२ करोड रुपैयाँ नगद लाभांस दिने प्रस्ताव गरेको कम्पनीले...
२०७९ साउन ९