सानिमा माईले ३१ करोडको बोनस सेयर दिने
काठमाडौं । सानिमा माई हाइड्रो पावर लिमिटेडले करिब ३१ करोड रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ । कम्पनीले आफ्नो सेयरधनी सदस्यका लागि आर्थिक वर्ष २०७९/८० मा आर्जन गरेको नाफाबाट बोनस सेयर दिने घोषणा गरेको हो । कम्पनीले चुक्ता पूँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँको १० प्रतिशतले हुन आउने ३० करोड ८९ लाख २५ हजार १ सय रुपैयाँ बराबरको बोनस सेयर द...
२०८० असोज १६