विद्युत अपडेट

  • प्राधिकरण : ८२९२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५५९२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १७७४७ मे.वा.घन्टा
  • आयात : १०७८० मे.वा.घन्टा
  • निर्यात : 0 मे.वा.घन्टा
  • ट्रिपिङ : ३३१० मे.वा.घन्टा
  • ऊर्जा माग : ४५७२१ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २१४७ मे.वा.
२०८२ जेठ ३, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । मुनलाइट हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १ करोड ७६ लाख कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त कामका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले १०० रुपैयाँ अँकित दरकाे १ अर्ब ७६ करोड रुपैयाँ बराबरकाे शेयर निष्काशन गर्न लागेको जनाएकाे छ । आवश्यक सबै प्रक्रिया पूरा गरेर स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा पेश गरेकाे पनि जनाएको छ । यस कम्पनीले सिन्धुपाल्चोक जिल्लाकाे जुगल गाँउपालिकामा २२.१४ मेगावाटको बलेफी–ए जलविद्युत् आयोजना निर्माण गरिरहेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३