विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दोलखामा १० मेगावाटको सिप्रिङ खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएका सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले हकप्रद सेयर निष्कासस अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले २ः१ का अनुपातको हकप्रद सेयर निष्कासन अनुमति माग गर्दे फागुन ५ गते आवेदन दिएको हो ।

विद्युत नियमन आयोगले निष्कासन अनुमति दिएपश्चात बोर्डमा अनुमतिका लागि आवेदन दिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बोर्डबाट अनुमति प्राप्त हुने लगतै आफ्ना सेयरधनी सदस्यहरूलाई सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ ।

कम्पनीकाे हाल चुक्ता पूँजी ४० करोड ३२ लाख ८७ हजार ५ सय रुपैयाँ रहेकाे छ। सय रुपैयाँ अंकित ४० लाख ३२ हजार ८७५ कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएकाे छ ।

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको दोलखामा १० मेगावाटको सिप्रिङ खोला जलविद्युत आयोजना सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit