विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दिव्यश्वरी हाइड्रो पावर लिमिटेड करिब २ करोड रुपैयाँ घाटामा छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को वित्तिय विवरण अनुसार कम्पनी घाटामा देखिएको हो ।

असारसम्मको अवधिमा १ करोड ७३ लाख ६४ हजार रुपैयाँ घाटामा रहेको कम्पनीले सार्वजानिक गरेको वित्तिय विवरणमा उल्लेख छ । कम्पनीका घाटा गत वर्षको तुलनामा भने घटेको हो । गत वर्ष ३ करोड ३ लाख ४५ हजार रुपैयाँ घाटामा थियो । 

कम्पनीले विद्युत बिक्री गरी ८ करोड ९९ लाख १६ हजार रपैयाँ आम्दानी गरेको छ । गत वर्षको तुलनामा आम्दानी बढेको हो ।  गत वर्ष ७ करोड १ लाख २१ हजा रुपैयाँ आम्दानी गरेको थियो । 

यस्तै, कम्पनीले अन्य स्रोतबाट गत वर्ष १ करोड ४ लाख २० हजार रुपौयाँ आम्दानी गरेको छ । कम्पनीको अन्य स्रोतबाट गरेको आम्दानी यो वर्ष भने घटेको छ । यो अवधिमा कम्पनीले जम्मा ७ लाख ५ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीकाे ४ मेगावाटकाे सभा खाेलाले नियमित विद्युत उत्पादन गरिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit