images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत नियमन आयोगले युनाइटेड मोदी हाइड्रो पावर कम्पनीले बोनस सेयर वितरण गर्न अनुमति दिएको छ । कम्पनीको आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई प्रतिफल वितरण गर्न अनुमति दिएको हो ।

चुक्ता पूँजी साढे १ अर्ब रुपैयाँको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद लाभांस वितरण गर्न स्वीकृति पाएको कम्पनीले जनाएको छ । निगमन आयोगले फागुन १७ गते स्वीकृति प्रदान गरेको थियो ।

कम्पनीको पुस २९ गते बसेको सञ्चालक समितिको बैंठकले यो लाभांश वितरण गर्ने निर्णय गरेको थियो । आयोगको स्वीकृतिपछि अब कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरूलाई लाभांश वितरण गर्नेछ । कम्पनीको १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत आयोजना सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit