विद्युत अपडेट

  • प्राधिकरण : ५८३७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१३१ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९०९८ मे.वा.घन्टा
  • आयात : १२४८३ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १४५५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३१००५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १६१० मे.वा.
२०७९ चैत १९, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर ऊर्जा दक्षता

काठमाडौं । मान्डु हाइड्रो पावर लिमिटेडले १६ लाख कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसधारणका लागि सेयर निष्कासन गर्न सोमबार (११ गते) आवेदन दिएको हो । 

सय रुपैयाँ अंकितमा १४८ रुपैयाँ थप गरेर सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बोर्डबाट निष्कासनको लागि स्वीकृत पाएपछि प्रिमिय सहित प्रतिकित्ता २४८ रुपैयाँका दरले ४० करोड ५८ लाख १९ हजार ७ सय ६० रुपैयाँ रकम बराबरको १६ लाख ३६ हजार ३ सय ७० कित्ता सेयर निष्कासन गर्नेछ । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको २२ मेगावाटको बागमती नदी जलविद्युत आयोजना सञ्चालनमा छ । यो आयोजनाले निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2023 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit