विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पेट्रोलियम व्यवसायीहरुले आन्दोलन स्थगित गरेका छन् । नेपाल आयत निगम र आन्दोलनरत व्यवसायीबीच चार बुदे सहमति भएसँगै व्यवसायीहरुले आन्दोलन फिर्ता लिएका हुन् ।  पेट्रोलियम बिक्रेता कमिसन र भाडा ढुवानी भाडा बढाउने सम्बन्धमा ७ दिनभित्र नयाँ निष्कर्ष निकाल्ने सहमतिपछि आन्दोलन फिर्ता लिएका हुन् ।

आन्दोलनरत नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन, नेपाल एल.पी.ग्यास  उद्योग संघ र नेपाल पेट्रोलियम डुवानी महासंघले सार्वजानिक गरेको विरोधका कार्यक्रम शनिबार १९ गते बाट स्थगित गरी पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको विक्री वितरणको कार्यलाई यथावत् रुपमा सञ्चालन गरिएको छ । 

निगमका अनुसार पेट्रोलियम पर्दाथका उपभोक्ताहरुलाई सहज र सरल ढंगले उपलब्ध गराउन सम्पूर्ण डिपो कार्यलयहरु आईतबार बिहान ८ बजे बाट सञ्चालन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit