विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडद्वारा निर्माण प्रस्ताव गरिएको बेतन–दोधारा ४०० केभी विद्युत् प्रसारण लाइन आयोजना सम्बन्धी सार्वजनिक सुनुवाइ हुने भएको छ । उक्त सार्वजनिक सुनुवाइ आयोजनाको प्रभावित क्षेत्रमा पर्ने सुर्खेत र कैलालीका विभिन्न ३ स्थानमा हुने भएको हो । 

कात्तिक २३ गते कैलालीको बर्दगोरिया गाउँपालिका भवनमा, २४ गते सुगरखाल मोहनलाल गाउँपालिका–१ चोँसेडाँडामा र २६ गते सुर्खेतस्थित चौकुने गाउँपालिका–४ बागमारामा रहेको बेतन सबस्टेसनमा हुने कम्पनीले जनाएको छ ।

कम्पनीले कर्णाली नदी कोरिडोरका जलविद्युत् आयोजनाबाट उत्पादन हुने २ हजार ६४७ मेगावाट विद्युत् प्रसारण गर्न बेतन सबस्टेसनदेखि दोधारा सबस्टेसनसम्म ३६.७१ किलोमिटर  लामो प्रसारण लाइन निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३