काठमाडौँ । ७५० मेगावाटको पश्चिम सेती जलाशय जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ४०० केभीको सेती कोरिडोरमा प्रवाह गर्नका लागि भारतीय कम्पनी एनएचपिसी लिमिटेडले प्रसारण लाइन आरक्षित (बुक) गरेको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडसँग समझदारी (एमओयू) गरी एनएचपिसीले उक्त कार्य सम्पन्न गरेको हो ।...}
विद्युत् विकासको सबैभन्दा जटिल पाटो प्रसारण लाइन निर्माण नै हो । नेपाल विद्युत् प्राधिकरणले आफ्नो योजना अनुसार यस क्षेत्रमा काम गरिरहेको छ । प्रसारण क्षेत्र अलग्गै निकायबाट अगाडि बढाउनुपर्ने अपरिहार्य ठानेर सरकारले करिब ८ वर्ष अगाडि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी स्थापना गर्यो । यसले, राष्ट्रिय...}
काठमाडौँ । निजी क्षेत्रले निर्माण प्रक्रिया अगाडि बढाएका ३ ठूला जलविद्युत् आयोजनाका प्रवर्द्धक तथा राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडबीच ‘कनेक्सन एग्रिमेन्ट (प्रसारण सम्झौता) भएको छ । कम्पनीले निर्माण गर्ने प्रसारण लाइनमा विद्युत् प्रवाह गर्ने गरी शुक्रबार (मंसिर २९ गते) सम्झौता गरिएको हो...}
काठमाडौं । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड र नेपाल विद्युत् प्राकिरणबीच ‘ट्रान्समिसन इन्टर–कनेक्सन एग्रिमेन्ट’ भएको छ । यसबाट प्राधिकरणसँग कनेक्सन एग्रिमेन्ट (जडान सम्झौता) गरेका विद्युत् आयोजनाले कम्पनीले निर्माण गरेका प्रसारण लाइनमा समेत विद्युत् प्रवाह गर्न पाउने बाटो खुल...}