विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ २१, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आइपिओ) निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कम्पनीलाई मंगलबार अनुमति दिएको हो । 

अनुमति अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका  १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने छ ।

आइपिओमार्फत कम्पनीले जलविद्युत् आयोजनाका लागि पुँजी जुटाउने भएको हो । कम्पनीको यस शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड नियुक्त भइसकेको छ ।

कम्पनीले ओखलढुङ्गामा ६ मेगावाटको बुकुखोला जलविद्युत् आयोजना प्रवर्द्धन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३