विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण अन्तर्गतको आधिकारिक ट्रेड युनियनको रूपमा क्रियाशील राष्ट्रिय कर्मचारी युनियनले बिहीबार (बैशाख २२ गते) आफ्नो ३२औं वार्षिकोत्सव मनाएको छ । उक्त अवसरमा ब्याडमिन्टन खेल आयोजना गरेको त्यसमा प्रथम, द्वित्तीय र तृतीय हुनेलाई पुरस्कार तथा ट्रफी वितरण गरिएको छ ।

ब्याडमिन्टन खेलमा टेक बुढा र भुपेन्द्र बिसीको टिम प्रथम भएको थियो भने द्वित्तीय हुने विष्णु मास्ेक र सरोज तामाङ, तृतीय हुने खगेन्द्र शाही र रत्न श्रेष्ठ तथा राजु महर्जन र चन्द्रदास काररञ्जितको टिम थियो । विजेताहरूलाई पदक, ट्रफी, प्रमाणपत्रका साथै पुरस्कार प्रदान गरिएको युनियनले जानकारी दिएको छ ।

बिहीबार साँझ, कार्यक्रम सम्पन्न भएपछि युनियनले कर्मचारीहरूको उत्साहजनक सहभागितामा प्राधिकरण परिसरमा दिपावली गरी वार्षिकोत्सव सपमापन गरेको थियो । कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहित उच्च पदाधिकारीको उपस्थिति रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit